मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात शुक्रबार १९ माघ २०८० ०७:०७ AM मकवानपुर,माघ : मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा आज साँझ हिमपात भएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल...