सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, यस्तो छ अन्यको बुधबार १ जेठ २०८२ ०८:१६ PM काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारी मन्त्रालयतर्फ सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखिएको छ। बुधबार महालेखा परीक्षकको कार्यालयले...