महिला टी २० विश्वकप क्रिकेट ग्लोबल छनोटमा नेपालको पहिलो जित शनिबार ११ माघ २०८२ ०८:०२ PM काठमाडौं । आइसीसी महिला टी २० विश्वकप क्रिकेट ग्लोबल छनोटमा नेपालले पहिलो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...