×

महिला जनप्रतिनिधि

images

महिला जनप्रतिनिधि भन्छन्ः “प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौँ ”

  • शनिबार १९ चैत २०७८ ०३:४५ PM

तनहुँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरु सक्षम रहेको बताएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनदेखि उपप्रमुख, उपाध्यक्ष, वडा सद...