महाभारतका 'कर्ण' को निधन बिहीबार ३० असोज २०८२ १२:२८ PM काठमाडौँ । भारतका चर्चित फिल्म निर्माता बीआर चोपडाले बनाएको 'महाभारत' मा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा निधन भएको छ । पंकज...