मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन आइतबार २८ बैशाख २०८२ ११:३१ AM काठमाडौं । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार बिहान ७ बजे ट्रक सडकमै पल्टिएर दुर्घटना...