मधेश प्रदेशका ७४ सांसद सरकार गठनको प्रक्रिया विरुद्ध सर्वोच्चमा मङ्गलबार २६ कात्तिक २०८२ ०३:२८ PM काठमाडौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरू रिट लिए सर्वोच्च अदालत पुगेका छन् । संविधानको धारा १६८ को उपधारा ३ ब...