‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो बिहीबार ६ असार २०८१ ०९:५८ AM भक्तपुर, ६ असार : युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । ...