लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार आइतबार ८ पुस २०८० ०८:३८ AM तुलसीपुर (दाङ), ८ पुस : लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लु...