×

ललिता निवास जग्गा हिनामिना प्रकरण

images

ललिता निवास जग्गा हिनामिना प्रकरण : चार पूर्वसचिवहरु विरुद्ध पक्राउ पुर्जी जारी

  • शुक्रबार​ २२ असार २०८० ०२:२१ PM

काठमाडौँ ।  बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।