लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री शनिबार २३ भदौ २०८० ०१:५७ PM सर्लाही, २३ भदौ : सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ । लालबन्दी नगरपालिक...