रौतहटको लालबकैया नदीमा डुबेका ३ मध्ये दुई बालबालिकाको शव फेला, एक बालिका अझै बेपत्ता बुधबार २७ साउन २०८३ १०:४५ AM रौतहट — रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया स्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये...