नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ सोमबार २ पुस २०८० ०५:०५ PM काठमाडौँ, २ पुस : लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।