लागुऔषध कारोबारीलाई काठमाडौंमा हानियो गोली शनिबार ६ असार २०८३ ०८:३३ PM काठमाडौं । गोली प्रहार गरी प्रहरीले तीन ‘लागुऔषध कारोबारी’लाई नियन्त्रणमा लिएको छ । शनिबार (असार ६) काठमाडौं महानगरपालिका–३२, बालकुमारीमा ए...