बालेनसँग सात दिनभित्र लिखित जवाफ माग सोमबार १३ भदौ २०७९ ०८:०८ PM अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ ।...