ला लिगामा बार्सिलोनाको लगातार दोस्रो जित आइतबार ८ भदौ २०८२ ०९:३६ AM काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेभान्टे युडीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-२ गोल अन्तरले पराजित...