गैर कानुनी ढंगले भारत हुँदै कुवेत जान लागेका ४७ जना महिलाको उद्धार गरी नेपाल फर्काइयो बिहीबार ९ साउन २०८२ ०९:१५ PM काठमाडौँ । गैर कानुनी ढंगले भारतको बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूको उद्धार गरी नेपाल फर्काइएको छ । दिल्लीस...