काठमाडौँ महानगरको नगरसभा बस्दै, नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने बुधबार १ साउन २०८२ ०६:५९ AM काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आज नगरसभा बस्दैछ । नीति तथा कार्यक्रम र समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आज दिउँसो २ बजे नगरसभाको बैठक बोलाइएको ह...