काठमाडौं जिल्ला प्रशासनद्वारा नारायणहिटी आसपास क्षेत्रमा निषेधाज्ञा घोषणा शुक्रबार १७ जेठ २०८२ ०८:३८ PM काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले...