×

कृष्ण उपाध्याय

images

भेटियो ८८ वर्ष पुरानो राहदानी

  • बुधबार २९ भदौ २०७९ ०८:२३ AM

 राहदानी विभागमा रहेको राहदानी संग्रहालयु मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ।