गभर्नरमा योग्यता नपुग्ने भन्दै भट्टविरुद्ध सर्वोच्चमा पुरक निवेदन दर्ता शुक्रबार ५ बैशाख २०८२ ०८:२५ PM काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्न लागिएको चर्चाबीच सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता भएको छ ।...