कर्तव्य ज्यान मुद्दाका ७ बर्षदेखि फरार प्रतिवादी पक्राउ शुक्रबार २४ साउन २०८२ १२:५६ PM काठमाडौं । कर्तव्य ज्यान मुद्दा तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१ पानी ट्याङ्की बस्ने सुनसरी बराहक्षेत्र नगरपालि...