कर्णालीका मुख्यमन्त्री कँडेलको कांग्रेस सभापति देउवासँग भेटवार्ता बिहीबार ५ भदौ २०८२ ०१:०४ PM काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा...