कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, कार्यक्रम सामाजिक, आर्थिक, भौतिक र मानवीय विकाससहितको समाजवाद उन्मुख प्रणालीमा केन्द्रित बुधबार २२ जेठ २०८२ ०८:३४ PM सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ। बुधबारको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति त...