कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्यो ‘टेक ओभर’ बुधबार १० पुस २०८१ ०८:११ PM काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको ने...