×

कोरोना भाइरस सङ्क्रमण

images

देशभर पछिल्लो २४ घण्टामा थप ७६० मा सङ्क्रमण पुष्टि

  • बिहीबार १९ साउन २०७९ ०८:२४ PM

देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को प...