ललितपुरको न्यायाधीश तथा मन्त्री निवास र काँग्रेस केन्द्रीय कार्यालय क्षेत्रमा कर्फ्यु सोमबार २३ भदौ २०८२ ०७:५५ PM काठमाडौँ । ललितपुर जिल्ला प्रशासन जिल्लाका विभिन्न भिआइपी क्षेत्रमा कर्फ्यु लगाएको छ । प्रशासनले सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका ल...