त्रिविमा उपकुलपति छनोट गर्न शिक्षामन्त्रीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन मङ्गलबार ७ जेठ २०८२ ०८:०९ PM काठमाडौं। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोज...