त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणमा सफलता बिहीबार ७ बैशाख २०८० १०:५६ AM काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दशौं कलेजो प्रत्यारोपण सफल भएको छ। अस्पतालमा मंगलबार प्रत्यारोपण भएको हो। कलेज...