सुन तस्करीको अभियोग लागेकालाई थुनामा राख्न आदेश शनिबार २० असोज २०८० ०७:०९ AM काठमाडौँ, १९ असोज : जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको...