×

kagatihara

images

यमपञ्चक सुरु

  • शनिबार २५ कात्तिक २०८० १०:०८ AM

काठमाडौँ २५ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ ।