प्रधानमन्त्री ओलीको भूमिका प्रभावकारी भयन-कांग्रेस प्रवक्ता महत आइतबार १४ बैशाख २०८२ ०३:५३ PM काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्। प्र...