तीनकुने घटनामा संलग्न ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै आइतबार २१ बैशाख २०८२ ०१:२७ PM काठमाठमाडौं । गत चैत १५ गते राजावादी समूहरुको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेकाहरुमध्ये ६ जनाले प्रहरी हिरासतबाटै कक्षा १२ को परीक्षा दिएका छन् ।...