×

जिल्ला प्रशासन कार्यालय बाँके

images

नेपालगञ्जमा कर्फ्यु

  • मङ्गलबार १६ असोज २०८० ०२:०५ PM

नेपालगञ्ज (बाँके) १६ असोजः जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ ।