इनारमा खसेकी महिलाको जीवितै उद्धार सोमबार १ माघ २०८० ०९:२४ PM काठमाडौँ, १ माघ : ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ । लुगा सुकाउने क्रममा २८ व...