चौथो टेस्टमा इङल्याण्डविरुद्ध भारतको औसत शुरुवात, ऋषव पन्त रिटायर्ड हर्ट बिहीबार ९ साउन २०८२ ०९:२९ AM काठमाडौँ । भारत र इङल्याण्डबीच जारी टेस्ट सिरिजको चौथो टेस्ट बुधबारदेखि शुरु भएको छ । यस टेस्टमा भारतले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । पहिलो...