हितेन्द्रदेवको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चको अस्वीकार शुक्रबार २२ कात्तिक २०८२ ०९:१४ PM काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेक...