राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले पूर्वराजालाई तोक्यो जरिवाना शनिबार १५ चैत २०८१ ०८:३७ PM काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने क्षे...