तीनै क्षेत्रको उपनिर्वाचनमा सत्ता गठबन्धनलाई जिताउन पाँच दलको उर्दी बुधबार २२ चैत २०७९ ०९:५१ AM काठमाडौं । पाँच राजनीतिक दलले वैशाख १० गतेको उपनिर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन संयुक्त उर्दी जारी गरेका छन् ।...