गणतन्त्र दिवस तीन दिन मनाइँदै सोमबार १३ जेठ २०८१ १०:२६ PM विराटनगर, १४ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।...