चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे शुक्रबार १ मंसिर २०८० ०८:४४ AM चितवन, १ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण...