विभिन्न दस्ताबेज पारित गर्दै एमालेको दोस्रो विधान महाधिवेशन सकियो आइतबार २२ भदौ २०८२ ०८:०५ PM ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा सुरु भएको दोस्रो विधान महाधिवेशन विभिन्न दस्ताव...