एमालेले एमसीसी संसद्मामा टेबल गर्न दिने आइतबार ८ फागुन २०७८ ०९:३० AM एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्...