एमाले धनुषा अधिवेशन : विवाद हुँदा झडप, पाँच जना घाइते, भोलिसम्मका लागि अधिवेशन स्थगित मङ्गलबार २३ बैशाख २०८२ ०७:३८ PM जनकपुर । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशन निर्वाचन प्रक्रियाको चरणमा पुगेपछि तीव्र विवाद हुँदा झडपको रुप लिएको छ। निर्वाचन समितिले मंगलबारको लागि...