एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित मङ्गलबार १६ असोज २०८० ०९:३१ AM मोरङ, १६ असोज -नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिए...