एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने शुक्रबार १२ असोज २०८० ०२:४० PM काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ ।  ...