ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित शनिबार ११ कात्तिक २०८० ०७:२० AM ढोरपाटन (बागलुङ), ११ कात्तिक : फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट म...