×

Dengue

images

कोशीका एघार जिल्लामा फैलियो डेङ्गु

  • बिहीबार ४ साउन २०८० ०९:११ PM

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मान...