अफ्ताब आलमका छोरा राजिकको दाबीः बम विष्पोट भएकै छैन, गौरिशंकर भन्ने गलत पात्र खडा गरियो, एमालेले झुठा मुद्दा चलायो शनिबार २८ असार २०८२ ०९:१५ AM काठमाडौं। नेपाली कांग्रेसका नेता डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन्। शुक्रबार का...