मैले दुई बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको पनि हो- डा. लेखजंग थापा मङ्गलबार १७ भदौ २०८२ १०:०६ AM काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-३ मा उम्मेदवारमा छनौट भएका डा. लेखजंग थापाले आफ्नो दुई विवाह भएको र पहिलो विवाहमा सम्बन्ध विच्छ...